ARCHIVE
जाँडले उल्टै खाइदिने भो जागिर ! कर्मचारी कुट्ने सीईओ रेग्मीलाई बर्खास्त गर्ने सरकारको तयारी !

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले कर्मचारीलाई हातपात गरेको विषय अहिले चर्चाको विषय बनेको छ । कात्तिक २० गते शनिबार लण्डनबाट नेपाल फर्किएका सीईओ रेग्मीले विमानस्थलको भन्सार जाँचपासका कर्मचारीमाथि हातपात गरेको समाचार अहिले चर्चाको विषय बनेको हो । यस्तो समाचार बाहिर आएपछि पर्यटनमन्त्री प्रेम आले रुष्ट[...]