ARCHIVE
ट्र्याक खुलेको १७ वर्षसम्म पनि बेनी-दरबाङ सडक कालोपत्र भएन, ठेकेदार कम्पनीले बेवास्ता गर्दा स्थानीयलाई सास्ती !

म्याग्दी । म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक ट्र्याक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न सकिएको छैन । निर्माण गरिएको भाग पनि पहिरो र नदी कटानका कारण थप जीर्ण बन्दै गएको छ । सडकको स्तरोन्नति र कालोपत्रका लागि चार वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको[...]