×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विभिन्न जिल्लाबाट साढे २ लाख नगदसहित ३४ जना जुवाडे प्रहरी नियन्त्रणमा

काठमाडौँ । साढे २ लाख नगदसहित ३४ जुवाडे पक्राउ परेका छन् । प्रहरीले सुर्खेत, ललितपुर, डडेल्धुरालगायतका जिल्लाहरुबाट उक्त रकमसहित ३४ जुवाडेलाई नियन्त्रणमा लिएको हो । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर–६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक २९ वर्षीय सुरेन्द्र शाहीलगायत ७ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । उनीहरूलाई[...]

RECENT POSTS