ARCHIVE
जनता आवास कार्यक्रम : घर ठडिए, तर भुक्तानी नपाउँदा भने निर्माण व्यवसायी निराशमा

बागलुङ । गलकोट नगरपालिका-७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाउनुभयो तर यही घर बनाउने निर्माण व्यवसायी चन्द्रबहादुर थापा भने मारमा हुनुहुन्छ । गत वर्ष असोजमै घर निर्माण सकेर लाभग्राहीलाई बुझाउनुभएका उहाँले कामको भुक्तानी भने अझै पाउनुभएको[...]