ARCHIVE
सानिमा बैंकले भक्तपुरको बालकोट चोकमा खोल्यो नयाँ शाखा, कुल शाखा संख्या १ सय १५ पुग्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडले भक्तपुरको बालकोट चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । पछिल्लो समयमा उपत्यका केन्द्रित शाखा संजाल बिस्तारमा आक्रामक बनेको बैंक व्यवस्थापनले एक महिनामा ललितपुर, काठमाण्डौं र भक्तपुरमा नयाँ शाखाहरु ठूलो संख्यामा थपेको छ । काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा[...]