ARCHIVE
एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लघुवित्तको संस्थापक सेयर बिक्री खुला, कुनको मूल्य कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकले आज आइतबारदेखि आफ्नो स्वामित्वमा रहेको झन्दै ४ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आरएमडीसी लघुवित्तको २ लाख ८६ हजार १९५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता र महुली लघुवित्तको ५५ हजार ५७० कित्ता सेयर लिलामीमा ल्याएको[...]