ARCHIVE
सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक भारी अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब[...]