ARCHIVE
मंगलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चादीँको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार[...]