ARCHIVE
विद्युत् मर्मतमा प्राधिकरणको चरम लापरवाही, मिटरबक्स जडान गर्दासमेत उपभोक्ताबाट रकम असुली

खोटाङ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले उपभोक्ताको सेवामा चरम लापरवाही गर्ने गरेको पाइएको छ । मिटरबक्स जडानमा अतिरिक्त शुल्क असुली, प्राधिकरणको कार्यालयमै अवैधरूपमा एमसिबीको व्यापार, उपभोक्ताको घरमा जडान गरिएका मिटर रिडिङ तथा बिग्रिएको विद्युत् मर्मतमा प्राधिकरणका कर्मचारीले ढिलासुस्ती गर्ने गरेको पाइएको हो । दश स्थानीय तह रहेको जिल्लामा अहिले अधिकांश[...]