×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

घरको ढोका फोरेर लाखौँको लुटपाट गरी ४ जना फरार, प्रहरीद्धारा खोजीकार्य

महोत्तरी । लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका-९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा[...]

RECENT POSTS