ARCHIVE
७५ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.२६% ले बढाएर १४ करोड ५७ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीले कुल ४१ करोड ७१ लाख रुपैयाँ दाबी[...]