×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

निषेधाज्ञाकैबीच २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा, तीन प्रतिशत मात्र बाँकी

लमजुङ । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ । आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।[...]

RECENT POSTS