×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकको जेठ ७ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । नवनियुक्त कम्पनी सचिव पौड्यालले सोहि दिनदेखिनै आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको यसअघिका कम्पनी सचिव माधव प्रसाद रेग्मीले राजिनामा[...]

RECENT POSTS