ARCHIVE
डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ : मन्त्री ढुङ्गेल

हेटौंडा । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा १० लाख रुपैयाँ दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताए । यस्ता लगानी[...]