ARCHIVE
धितोपत्र बोर्डका अध्यक्षलाई बर्खास्त गर्ने सरकारको तयारी ! औपचारिकता निभाउन छानबिन समिति गठन हुँदै !

काठमाडौं । स्वार्थ बाझिने गरी सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा किनेर विवादमा तानिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गर्ने तयारी भएको छ । लगानीकर्ताहरुले नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्ने र यदि नैतिकताको आधारमा राजीनामा नदिएको खण्डमा भने सरकारलेनै उनलाई बर्खास्त गरिदिनुपर्ने माग गरेका हुन् । उनले धितोपत्र[...]