ARCHIVE
आधा रकममै भवन निर्माण भएपछि स्थानीयवासीद्धारा भवनको गुणस्तरमा प्रश्न

कैलाली । कैलालीको टीकापुर-९ खक्रौला नाकामा ठेक्कामा सकारेको रकमभन्दा आधा रकममा भवन निर्माण भएको छ । नाकामा हेल्थ डेस्कको भवन आधा रकममा निर्माण गरिएको हो । ठेक्का सकारेको रकमभन्दा आधा रकममै हेल्थ डेस्क निर्माण भएपछि स्थानीयवासीले भवनको गुणस्तरमा प्रश्न गर्न थालेका छन् । भवन सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य[...]