ARCHIVE
एनसीसी बैंकले वितरण गर्यो ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनसीसी बैंकले काठमाडौं महानगरपालिका १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । क्यूआर कोड मार्फत विद्युतीय भुक्तानीलाई प्रवर्दन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी[...]