ARCHIVE
सेयर बजार झिनो अंकले बढ्दा ७ अर्ब २९ करोडमाथिको कारोबार, कुन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २९[...]