ARCHIVE
कतिमा खुल्ला यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओले न्युनतम प्रतिकित्ता ११५ रुपैयाँ १३ पैसा र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ । कम्पनीको आर्थिक वर्ष ७६/७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य ११५ रुपैयाँ १३ पैसाको आधारमा सो रेञ्ज पाउने[...]