ARCHIVE
सानिमा बैंकको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबारमा आउने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंकको ऋणपत्र सुचिकृत भएको छ । नेप्सेमा बैंकको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र सुचिकृत भएको हो ।