ARCHIVE
सेबोनको विज्ञप्तिप्रति रुष्ट बन्यो सिबिफिन, जारी गर्यो यस्तो विज्ञप्ति

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरुको बारेमा नामसहित प्रकाशित गरेको धारणाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको छ । सिबिफिनले पनि एक विज्ञप्ति जारी गर्दै बोर्डको सो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बोर्डले[...]