ARCHIVE
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारणसभा सप्तरीमा बस्दै, यस्ता छन् छलफलका एजेन्डा ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारणसभा आज आइतबार बस्दै छ । कम्पनीको सभा बिहान ११ बजे केन्द्रिय कार्यालय राजविराज सप्तरीमा बस्ने भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र[...]