ARCHIVE
बाढीको बितण्डापछि स्वरुप फेर्दै च्यासल रंगशाला (तस्विरहरू)

काठमाडौँ । क्षतीग्रस्त बनेको च्यासल रंगशालाको निर्माण कार्य हुँदै छ । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको थियो । डोजर एवम् कामदारहरुको सहयोगमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:
RECENT POSTS

हिमालयन रिका सीईओविरुद्ध अख्तियारमा उजुरी
अर्थ सरोकार

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत
अर्थ सरोकार

विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
अर्थ सरोकार

हंस सहकारीले विद्यार्थीलाई बाँड्यो न्यानो कपडा
अर्थ सरोकार

सोमबार स्थिर रह्यो सुनको मूल्य
अर्थ सरोकार