ARCHIVE
खुकुरी म्युजिक नेशन प्रतियोगिताको शिर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक, ती को-को हुन् ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कोभिड १९ बाट उब्जेको परिस्थितिले हामी सबैलाई ठूलो मारमा पारिदिएको छ तर हामीले भन्ने गरे झैं शो चलि नै रहनु पर्छ, यसैले खुकुरी म्युजिक नेशनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल साँगीतिक प्रतियोगिता शुरुवात् गरेको छ । यो भर्चुअल प्रतियोगिताले नेपाली संगीतका उदयमान प्रतिभाहरुलाई आफू स्वयम् र[...]