ARCHIVE
नेपाल एसबिआई बैंक र होटल बाराहीबीच सम्झौता, बैंकका ग्राहकले छुट पाउने
अर्थ सरोकार सम्बाददाता काठमाडाैं । नेपाल एसबिआई बैंक र होटल बाराहीबीच सम्झौता भएको छ । सम्झौतासंगै अब बैंकका ग्राहकले डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा पाेखराकाे हाेटल बारहीमा छुट पाउने भएका छन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमूख व्यवसाय प्रबन्ध अधिकृत छपि राज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर[...]