ARCHIVE
सिटिजन्स बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सिटिजन्स बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज शनिबार, केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्गमा सम्पन्न भएको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल[...]