ARCHIVE
‘सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु हो’ : नवनियुक्त शहरी मन्त्री साह (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ । आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताउनुभएको हो । शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम[...]