ARCHIVE
मंगलबार प्रि-ओपनिङ्ग सेसनमा ९.७६ अंकले बढ्यो नेप्से, कति कम्पनीको भयो सेयर कारोबार ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ९.७६ अंकले बढेर १ हजार ७९० दशमलव १९ अंकमा पुगेको छ । आज प्रि ओपनिङ्ग सेसनमा कुल १५ कम्पनीको सेयर कारोबार भएको छ । सो अवधिमा १५ कम्पनीका १ हजार[...]