ARCHIVE
नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो सम्बन्धित सेयरधनीको डिम्याट खातामा १३% बोनस सेयर जम्मा

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सम्बन्धित सेयरधनीको डिम्याट खातामा १३% बोनस सेयर पठाउन थालेको छ । बैंकले पुस २१ गतेसम्म सेयर डिम्याट गराएकाहरुको डिम्याट खातामा उक्त बोनस सेयर पठाउन थालेको हो । बैंकले पुस २१ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भएको जनाएको छ ।[...]