×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग होटल संघको माग (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो  काठमाडौँ । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गर्नुभएको छ । अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । उपाध्यक्ष शाहले सरकारले दिएको[...]

RECENT POSTS