ARCHIVE
इसेवाबाट एयरलाइन्स टिकट काट्दा शतप्रतिशत क्यास ब्याक पाउन सकिने, योजना ३१ चैतसम्म मात्रै लागु हुने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यास ब्याक पाइने भएको छ । इसेवामार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन् । हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा[...]