×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनका पुरुष नागढुं‌गाबाट पक्राउ, ग्लोबल आईएमई बैंकको चेकसमेत बरामद

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नागढुं‌गाबाट स्रोत नखुलेको रकमसहित आज पुन: एक जना पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका-६ का रामकुमार गुरुङलाई नागढुं‌गाबाट पक्राउ गरेको हो।  चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा[...]

RECENT POSTS