ARCHIVE
सानिमा बैंकको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सानिमा बैंकको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम म्याद हो । बैंकले पुस १ गतेदेखि छिटोमा पुस ५ गतेसम्म र ढिलोमा पुस १५ गतेसम्म ऋणपत्र भर्न सकिने व्यवस्था गरेको थियो । सोहि अनुसार आज आवेदन दिने अन्तिम दिन हो । पुस ५ गतेसम्म सबै ऋणपत्र नबिकेपछि विवरणपत्रमा[...]