ARCHIVE
‘फोन पे स्टुडेण्ट ए म्बेस्डर २०२० ’ को विजेता बन्यो एश इन्टिच्युड अफ म्यानेजमेन्टको ‘इन्फ्लु एसर’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपालको अग्रणी फिनटेक कम्पनी फोन पे ले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इन्फ्लु–एसरलाई ‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२० ’ को विजेता घोषणा गरेको छ । डिजिटल नेपालको प्रवद्र्धन गर्न नविन सोचका युवाहरुको खोजीको लागि पहिलो पटक विद्यार्थी लक्षित कार्यक्रम गरिएको थियो । यो विद्यार्थीहरुका[...]