ARCHIVE
कमल पोखरी पुनर्निर्माणमा ढुंगा र क्रंक्रिट प्रयोग गरिएपछि स्थानीयको विरोध, यसो भन्छन् आयोगका उपाध्यक्ष (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । कमल पोखरी पुननिर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमल पोखरीको संरचना बनाउन लागेको बताएको छ । कमलपोखरीको पुननिर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको[...]