×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल राष्ट्र बैंकले माग्यो लघुवित्त कम्पनीसँग पुनरकर्जाका लागि आवेदन, माघ १२ गतेसम्म आवेदन दिईसक्नुपर्ने

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना सार्वजनिक गर्दै पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो । पुनरकर्जा कार्यविधि, २०७७ अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुसँग पुनकर्जाका लागि आवेदन माग[...]

RECENT POSTS