ARCHIVE
प्रि-ओपनिङ्ग सेसनमा नेप्से ५.३३ अंकले बढ्दा ३३ कम्पनीको सेयर कारोबार, १० कम्पनीको मूल्यमा गिरावट !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से ५.३३ अंकले बढेर २ हजार १७० दशमलव ८३ अंकमा पुगेको हो । बुधबार प्रि-ओपनिङ्ग सेसनमा ३३ कम्पनीको ९९ कित्ता सेयर २६ लाख ३१ हजार ६२६ रुपैयाँमा खरीदबिक्री भएको छ । जसमा २० कम्पनीको सेयर[...]