ARCHIVE
‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा, बढ्यो पर्यटकको संख्या

गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षितगरी पालुङटार नगरपालिकामा करिब रु सात करोडका लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर पौडेलले जानकारी दिनुभयो । “अहिलेसम्म कूल रु सात करोड[...]