ARCHIVE
Forex Today : आइतबार अमेरिकी डलरको भाउ कति ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा तोकेको छ । बिक्रीदर भने ११८ रुपैयाँ ९६ पैसा तोकिएको छ । युरो एकको खरिददर १४० रुपैयाँ ३७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ०५ पैसा र[...]