ARCHIVE
Forex Today : सोमबार अमेरिकी डलरको भाउ कति ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! ( विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा तोकेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ । [...]