ARCHIVE
एशियन लाइफ इन्स्योरेन्सले बोलायो पुष ४ गते साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ? के–के छन् पेस हुने एजेण्डा ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स वार्षिक साधारणसभा पुष ४ गते बस्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा पुष ४ गते होटल पुजन विरगंजमा बिहान १० बजे बस्ने भएको हो । सभाका लागि मंसिर १९ गतेदेखि पुष ४ गतेसम्म बुक क्लोज हुनेछ । मंसिर[...]