ARCHIVE
नेप्सेमा सामान्य करेक्सन, ८ अर्बको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्बबढीको सेयर किनबेच !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा बजार १५.५७ अंकले घटेर बढेर २०५५.४५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २[...]