ARCHIVE
कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा ३ अर्ब कर्जा लगानी गर्ने

अर्थ सरोकार सम्बाददाता काठमाडाैं । कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा ३ अर्ब २५ करोड कर्जा लगानी गर्ने सम्झौता भएको छ । सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा यि दुई बैंकबिच कर्जा लगानी[...]