ARCHIVE
सिरहामा जुवा खेल्ने ८ जना पक्राउ, ती को-को हुन् ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता सिरहा । प्रहरीले सिरहामा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय जितेन्द्र[...]