ARCHIVE
कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा थप १२ जना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ५९० पुगेको हो । यस्तै, बिहीबार नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता[...]