×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नागरिकता सिफारिसका लागि घुस लिने कार्यालय सहयोगी पक्राउ

अर्थ सरोकार सम्बाददाता  जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । सेवाग्राहीसँग नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएको आरोपमा उप-महानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियारलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित[...]

RECENT POSTS