ARCHIVE
कोरोना संक्रमणबाट एकैसाथ थप १९ जनाको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। यस्तै आज नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टी[...]