ARCHIVE
सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ बुधबारदेखि आउँदै, कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ असोज २१ गतेदेखि आउने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको[...]