ARCHIVE
नेपाल इन्भेष्टमेन्ट बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ। बैंकले प्रति कित्ता १ हजार दरका ४ अर्ब ऋणपत्र जारी गर्न अनुअति मागेको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रमध्ये १६ लाख[...]