ARCHIVE
पर्यटन बोर्डले चाडपर्व लक्षित फोटो प्रतियोगिता आयोजना गर्दै, चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्य

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्षित गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वको समयमा विगतका दिनमा जस्तो आत्मियसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिृजनशीलता समिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको[...]